काठमाडौं, फागुन १२ - हृदयघातका कारण थाइल्याण्डको राजधानी बैंकको अस्पतालमा भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्य अवस्था अझै जटिल भएको छ । उहाँले उपचार गराई रहेको समिततभेज अस्पतालका अनुसार पारसको पेटमा रक्तश्राव भएको छ । उहाँको इण्डोस्कोपी गरिएको र आवश्यक उपचार पनि भइरहेको अस्पतालले शनिवार बेलुकी निकालेको विज्ञप्तिमा उल्लेख छ । नाजुक अवस्थामा रहेका उहाँलाई गत मंगलवारदेखि नै भेन्टिलेटरमा राखिएको पनि अस्पतालले जनाएको छ ।
Home »
all video news
» पूर्व युवराज पारसको पेटमा रत्तश्राव
पूर्व युवराज पारसको पेटमा रत्तश्राव
Posted by Unknown
Posted on 4:43 AM
with No comments
Labels:
all video news
0 comments:
Post a Comment