Recent Videos

"ATM" पछी "Wrong Way" मा जियाको तमासा | Nepali Movie Official Trailer

"ATM" पछी "Wrong Way" मा जियाको तमासा | Nepali Movie Official Trailer
                                         

Prayas- Utpal Jha | New Release | Nepali Music Video | Full HD 1080p

Prayas- Utpal Jha | New Release | Nepali Music Video | Full HD 1080p
                                        

आफु भगवान माहादेव हो भन्दै बाटोमा हिडिरहेको मान्छे माथि खुलमखुल्ला खुकुरी प्रहार हेर्नुहोस भिडियो .....Watch Video


यसरी मनाइयो असार १५ , धान रोप्ने, दहीचिउरा खानु भयो त ? | June 29, 2013


एकै घरका ४ जना र ब्वाई फ्रेण्ड बनाएर ड्रग्सको मार्केटिंगमा - EXCLUSIVE NEWS

सम्भोग गर्दागर्दै झ्यालबाट खसेपछि


झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ ।सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम..
झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ । प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।


 Via-onlinekhabar.com

रुक्कुम जिल्लाको आसपासमा केन्द्रबिन्दु बनाइ देशको बिभिन्न भागमा भुकम्प | June 29, 2013


 
Support :