Home »
all video news
,
Nepal news
» हेर्नुहोस् पिडित नेपाली चेली लाई !! आशु नखसाल्नु होला !!- Video
हेर्नुहोस् पिडित नेपाली चेली लाई !! आशु नखसाल्नु होला !!- Video
Posted by Unknown
Posted on 6:38 AM
with No comments
रोजगारीको शिलशिलामा ३ महिना अघि कुवेत पुगेकी मकवानपुरकी उर्मिला गोले घाइते भएर स्वदेश फर्केकी छन् । उपचार खर्चको अभावमा खुट्टामा घाउ बोकेर दर्दनाक अवस्थामा जिवनयापन गर्न बाध्य उनीलाई सहयोग गर्न चाहनेले रोजगार मिडिया प्रा.लि ०१–४२४८२२३ तथा पिडित गोलेको परिवारको सम्पर्क ९८१३३३७७१३ मा सिधै सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।
Labels:
all video news,
Nepal news
0 comments:
Post a Comment