Home » » पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि

पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि


नाबालिकासँग यौन सम्बन्ध राख्ने पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीलाई ७ वर्ष कैद फैसला काठमाडौ, असार ११ - नाबालिकासँग यौन सम्बन्ध राखेको आरोपमा अदालतले इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीलाई ७ वर्ष कैद फैसला सुनाएको छ । तीनपटक प्रधानमन्त्री भइसकेका बुर्लुस्कोनी यौन सम्बन्धकै कारण पटक पटक चर्चामा रहने गरेका छन् ।
Share this video :

0 comments:

Post a Comment

 
Support :