Home » » आफन्तकहाँ पुर्याइदिने भन्दै बसभित्रै वलात्कार

आफन्तकहाँ पुर्याइदिने भन्दै बसभित्रै वलात्कार

चितवन, जेष्ठ २ । चितवनमा १४ वर्षिया एक किशारी बलात्कृत भएकी छिन् ।
 भरतपुर, आफन्तको घरमा हिंडेकी दोलखा घर बताउने १४ वर्षीया किशोरीलाई
 नारायणगढबाट लोथर चल्ने ना ३ ख २८५६ नम्बरको बसका चालक भण्डारा–८
 का २७ बर्षिय नारायण खरेल र सहचालक भण्डारा–९ का २९ बर्षिय कुमार 
थापामगरले बलात्कार गरेका हुन् । 

किशोरीलाई उनको आफन्तकहाँ पु-याईदिने भन्दै गाडीमा राखेका उनीहरुले 
किशोरीमाथि जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
पीडित किशोरीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ भने दुवै 
अभियुक्तलाई नियन्त्रणमा लिइएको जनाइएको छ । @imagechannels.com
Share this video :

0 comments:

Post a Comment

 
Support :